समाचार « Khabarhub

दन्किरह्यो आगो, आएन दमकल

बागलुङ– मङ्गलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्लाचौरमै आगलागी हुँदासमेत नियन्त्रणमा आउन सकेन ? कारण थयो दमकल नपुग्नु । कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण, सदरमुकाममै विपद् प्रहरी, सशस्त्र प्रहरी बल र दमकल हुँदाहुँदै पनि आगो नियन्त्रणमा नआउँदा बजारवासी…