Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलाम भ्रमणमा जाने भएका छन् । सोमबार बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो । ओली सुरुमा ताप्लेजुङ जानेछन् । उनले ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इलाम जाने कार्यक्रम तय भएको छ…