समाचार Archives | Page 76 of 8267 | Khabarhub Khabarhub

प्रतिपक्षीको बहिष्कारकाबीच सुदूरपश्चिममा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पारित

धनगढी- सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । लामो समयदेखि विवाद र बहसको विषय बनेको विधेयक सोमबार बसेको प्रदेश सभाको बैठकबाट पारित भएको हो । सभामुख भीमबहादुर भण्डारीले प्रदेश भित्रका स्थानीय तहमा कर्मचारीको व्यवस्थापन र सेवा प्रवाहका लागि आवश्यक भएकाले विधेयक तयार गरेर…