समाचार Archives | Page 77 of 8268 | Khabarhub Khabarhub

राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू)

काठमाडौं- दिवंगत वीरेन्द्र शाहका राजपरिवारलाई श्रद्धान्जली दिन कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ववलन गरिएको छ। कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन्। उनीहरू मन्दिर प्रवेशका क्रममा समर्थकहरूले नाराबाजी र जयजयकार गरेका छन् । अहिले कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। भिड पन्छाएर हिमानी र हृदयेन्द्रलाई मन्दिर प्रवेश गराउन…