Live on
Your Voice, Your Power
नवलपुर– टंकप्रसाद आचार्य नेपालका १८औँ प्रधानमन्त्री हुन् । उनी २०१२ सालमा प्रधानमन्त्री नियुक्त भएर करिब १८ महिना सरकारका रहे । राणा शासनविरुद्ध आन्दोलन छेड्ने युवाहरू मध्येका एक थिए टंकप्रसाद । राणाशासन अन्त्यपछि २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा टंकप्रसाद गृहमन्त्री थिए । १९९३ सालमा २२ वर्षको युवा उमेरमा ‘नेपाल प्रजा परिषद्’ नामको राजनीतिक दल…