Khabarhub

महामन्त्रीद्वयलाई कानुनविदको राय : विशेष महाधिवेशन नबोलाए कानुन नमानेको ठहर्छ, सजाय हुन्छ

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको एउटा पक्षले महामन्त्रीद्वयको अग्रसरतामा विशेष महाधिवेशनको तयारी गरिरहेको छ । यसै क्रममा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे कानुनविदले परामर्श गरेका छन् । परामर्शका क्रममा कानुनविदहरुले पार्टीको विधानमा विशेष महाधिवेशनबारे[ ... ]

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्पको दाबी

खबरहब

काठमाडौं- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् । “संयुक्त राज्य अमेरिकाले भेनेजुएला[ ... ]

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५ गतेभित्र अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सार्वजनिक सूचना जारी गरेको छ ।  अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सूचीकरणसँग सम्बन्धित दिग्दर्शनमा उल्लेख भएबमोजिम आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।  अभौतिक सांस्कृतिक…

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान