Live on
Your Voice, Your Power
काठमाडौं – जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) पुगेर विद्युत आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । देशभरको विद्युत् आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडीसी पुगेका हुन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत्…