समाचार « Khabarhub

देशभर ४७४ कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं– मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आईसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा गरी हालसम्म ४७४ जनाकाे उपचार भइरहेको छ  ।जसमध्ये आईसीयुमा ३८७ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ। मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा १ सय ६८ आईसीयु, भेन्टिलेटरमा ६१ र होम आइसोलेसनमा १८…