समाचार « Khabarhub

सीमा क्षेत्रमा कडाई गर्ने इयू नेताहरूबीच सहमति

एजेन्सी- यूरोपेली यूनियनका नेताहरूले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका छन् । युरोपेली मुलुकमा मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ । जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका लागि बसेको बैठकले सीमानामा कडाई गर्ने निर्णय गरेको हो । ईयू मुलुकहरूबीच सहकार्य अझ बढाउँदै…