समाचार « Khabarhub

‘भारतीय सेना प्रमुखको नेपाल भ्रमण परम्पराको निरन्तता’

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन्। भारतीय सेना प्रमुख नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भने, 'भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो। यसको दुई देशका सेनाबीचको…