समाचार « Khabarhub

सुनको मूल्यमा बृद्धि, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको भन्दा ५०० रूपैयाँले बढी हो । यस्तै तेजावी सुन पनि तोलामा ५०० रूपैयाँले घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…