Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६९ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८९ लाख ६२ हजार ७८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५८ लाख ३३ हजार ८२४ जना संक्रमणमुक्त भएका छन्…