Live on
Your Voice, Your Power
सर्लाही– सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने भन्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शुक्रबार पनि प्रदर्शन गरेका छन् । गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भई वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो । कांग्रेस…