समाचार « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रधानमन्त्री ओलीको जवाफ– अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौँ

काठमाडौँ– ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको ६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खण्डन गरेका हुन्। प्रधानमन्त्रीले भने, 'नेपाल सरकारले भ्रष्टाचारविरुद शुन्यसहनशिलताको नीति लिएको छ। केही गैरजिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।'…