समाचार Archives | Page 7872 of 8648 | Khabarhub Khabarhub

वीरगञ्जमा एक सयभन्दा बढी पत्रकारको कोरोना परीक्षण गर्न नमूना संकलन

काठमाडौं– वीरगञ्जमा दुईजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको पनि कोरोना परीक्षण प्रक्रिया सुरू भएको छ । नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन गरिएको छ । डा सिंहका अनुसार आज बिहान १ सय १० जना पत्रकारको नमूना संकलन गरी प्रयोगशालमा परीक्षण सुरू गरिएको छ ।…