समाचार Archives | Page 7906 of 8641 | Khabarhub Khabarhub

कोरोना त्रासकाबीच नेपालमा १ सय ८५ जनामा दादुरा, २ बालबालिकाको मृत्यु

काठमाडौं– कोरोना भाइरस संक्रमणको त्रासकाबीच नेपालका विभिन्न जिल्लाहरुमा दादुराको प्रकोप देखा परेको छ । परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झलक गौतमले देशका विभिन्न जिल्लाहरुमा पुसदेखि बैशाख सम्ममा दादुरा रोगका बिरामी देखिएको जानकारी दिएका हुन् । डा डौतमका अनुसार पुस महिना यता झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन्…