Live on
Your Voice, Your Power
काठमाडौं- भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको जनाएको छ । विहीबार साँझ समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३३ हजार ६१० पुगेकाे छ । विहीबार मात्र थप ५४८ जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा संंक्रमितहरूमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएर फर्किएका छन् ।…