Live on
Your Voice, Your Power
काठमाडौं स्प्राईटले समर क्याम्पेन ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ को टिभीसी सार्वजनिक गरेको छ। नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन्। कम्पनीका अनुसार यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ, जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरूको सामना गर्छौ जो कोलाहपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँदछ।…