इनसाइट/स्पेशल « Khabarhub

फोटोन मोटर्सको अब देश भरि सर्भिस नेटवर्क

काठमाडौँ- एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ । “देशको अधिकांस ठाउँ बाट ग्राहकले अव सेवा लिन पाउनेछन्, अव देशका २५ भन्दा बढी वर्कसप बाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनेछन्” कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोल थप्नु हुन्छ “एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहक संग निरन्तर सम्बन्ध…