Live on
Your Voice, Your Power
बुटवल– राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ लाख रुपैयाँ घुस रकम लिँदालिँदै पक्राउ परेको जनाइएको छ । घुस दिएको आरोपमा एक व्यापारी समेत पक्राउ परेका छन् । रुपन्देहीका गुटखा उद्योगी तथा चिनी व्यवसायी…