समाचार « Khabarhub

जनकपुर र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा पनि निषेधाज्ञा

काठमाडौँ - कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा सोमबार मध्यारातिदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो । पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो…