Live on
Your Voice, Your Power
तनहुँ - मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई तनहुँ प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म मास्क नलगाउनेहरूबाट ३३ हजार रूपैयाँ राजश्व पनि सङ्कलन भएको छ । प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० जनालाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 'जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी…