समाचार « Khabarhub

उपरथी हमालले सिरियामा सम्हाले ‘फोर्स कमाण्डर’को कार्यभार

काठमाडौं- संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत सिरियास्थित मिसनमा फोर्स कमाण्डर नियुक्त भएका उपरथी ईश्वर हमालले कार्यभार सम्हालेका छन्। हमाल सिरियास्थित युनाइटेड नेसन्स डिसइंगेज्मेन्ट अब्जर्भर फोर्स (उन्डोफ)का फोर्स कमाण्डर हुन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत १२ फागुन २०७६ मा हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका थिए। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा…