Live on
Your Voice, Your Power
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको छ । गत बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई…