इनसाइट/स्पेशल « Khabarhub

टाटा मोटर्सले श्रावण १२ गते नेक्सन ईभी नेपालमा सार्वजनिक गर्ने

काठमाडौँ– भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् साउन १२ गते नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेपालमा नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ । यही सन्दर्भमा पहिलो…