समाचार « Khabarhub

दाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, साँफे–मार्तडी सडकको बार्जुगाडमा पनि भीषण पहिरो

दाङ- दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया  बाटुली नेपाली र उनकी दुई वर्षीया  छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य…