समाचार Archives | Page 8 of 8242 | Khabarhub Khabarhub

‘सूर्य युग’ को विमोचन गर्दै भट्टले भने- एमालेमा विभाजित हुने छुट कसैसँग छैन्

धनगढी - नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेको ‘सूर्य युग’ मुखपत्रको विमोचन गरिएको छ । धनगढी स्थित नेकपा एमाले प्रदेश पार्टी कार्यालयमा औपचारिक कार्यक्रमका बीच ‘सूर्य युग’ मुखपत्रको विमोचन गरिएको हो । मुखपत्रको विमोचन नेकपा एमाले पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका हुन् । एमालेको विचार जनस्तरसम्म लैजान…