Khabarhub

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

विश्लेषक भन्छन् : स्वभाव नबदले रास्वपाले नेतृत्व बदल्छ

ज्ञानु घिमिरे

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई २०८२ पुस १३ गते सात बुँदे सहमति गरेर भित्र्याएको थियो। रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गरेर प्रवेश गरेका बालेन अहिले वरिष्ठ नेता छन्।[ ... ]

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

खबरहब

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभाले बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले[ ... ]

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

खबरहब

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) अझै पनि कालो धुँवाले पोतिएकै अवस्थामा ठडिएको छ । संघीय राजधानी काठमाडौंको बानेश्वरस्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा परिणत गरिएको थियो । जहाँ सरकारले[ ... ]

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नलिई विदेशमा श्रम गर्न पुगेका नेपाली श्रमिकको पनि मृत्य भएको खण्डमा शव स्वदेश ल्याउने व्यवस्था मिलाउने भएको छ । यसअघि मन्त्रालयले वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको हकमा मात्रै मृत्यु भएमा शव स्वदेश…

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका विपिन घिमिरेको हत्यामा संलग्नमध्ये एकजनालाई प्रहरीले गोली हानेर समातेको छ

पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए

काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। म्यागङ गाउँपालिका–४ किम्ताङका ४३ वर्षीय समराज तामाङ

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा सञ्चालन भएको चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ आज सम्पन्न भएको

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ