समाचार Archives | Page 8059 of 8552 | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तर्क्रिया कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी…