समाचार Archives | Page 8061 of 8552 | Khabarhub Khabarhub

‘पर्यटक’ बनेर जब भारतीय प्रहरी बर्दीमै नेपाल पुगे

धनगढी– बुधबार अपराह्न करिब ५ बजेर २५ मिनेट भएको थियो । कैलालीको चिसापानीमा भारतीय नम्बर प्लेटमा आएका केही व्यक्ति देखिए । उनीहरु खाकी रंगको बर्दीमा थिए । केहीले कुनै कम्पनीका सेक्युरिटी गार्ड पो हुन् कि भन्ने प्रश्न गरे । तर, काँधमा उत्तर प्रदेश पूलिस (उ.प्र.पू)को ब्याच टाँसेको देखिएपछि स्थानीयले उनीहरु भारतीय प्रहरी भएको यकीन गरे…