समाचार Archives | Page 8073 of 8123 | Khabarhub Khabarhub

विप्लव समूहलाई चन्दा दिए कारबाही हुने सरकारको चेतावनी

काठमाडौं– सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई चन्दा तथा आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई समेत कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दैै विप्लव नेतृत्वको नेकपालाई चन्दा तथा आर्थिक सहयोग गर्नेलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको हो । गत फागुन २८ गतेको मन्त्रिपरिषद वैठकले विप्लव नेतृत्वको…