Live on
Your Voice, Your Power
काठमाडौं– आज अपराह्न पछि पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव नेपालको पश्चिम क्षेत्रमा पर्ने जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । ।हाल देशको पश्चिमी र पुर्वी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान पौष २१ गते (सोमबार) दिउँसो : देशको पश्चिमी र…