समाचार « Khabarhub

विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोजिदै

सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनको रूपमा प्रयोग गरिएका सरकारी तथा सामुदायिक विद्यालयहरूको विकल्प खोज्न थालेको छ। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना क्वारेन्टाइनका कारण बालबालिकाको पठनपाठनमा बाधा हुनेप्रति ध्यान दिँदै विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले बताए। “बैठकले भारत, तेस्रो मुलुकलगायत अन्य जिल्लाबाट मानिस आउने…