Live on
Your Voice, Your Power
काठमाडौं– माल्दिभ्स विरुद्ध नेपालले जित हात पारेको छ । १३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको हो । शुरुवाती अग्रता बनाएको माल्दिभ्स विरुद्ध कमव्याक गरेको नेपाली टोलीले दुई गोल गरेको थियो । माल्दिभ्स विरुद्ध नेपाल २–१ ले बिजयी भएको हो । पहिलो हाफको १८ औं मिनेटमा १…