Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा संसदबाट पारित भएसँगै अब चाँडै भारतसँग वार्ता हुने बताएका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेशका लागि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएसँगै एउटा 'कोर्स' पूरा गरेको बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा…