समाचार Archives | Page 8153 of 8270 | Khabarhub Khabarhub

चिनियाँ राजदूतसँग किन माफ माग्नु पर्‍यो प्रचण्डले ?

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु पर्ने अवस्था बनेको बताएका छन् । बुधबार राजधानिमा युवा संघ नेपालको २९ औं वार्षिकोल्सव कार्यक्रममा अन्तिम वक्ताको रुपमा आएका प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु परेको बताए । उनले भने,‘तपाईहरुको कुरा सुन्दै गर्दा तपाईहरुको कुरा सुन्दै गर्दा घडी हेरेन छु, मजाले बसेछु म…