समाचार « Khabarhub

अपडेट : नारायणपुर नाकामा सशस्त्र र भारतीयबीच झडप, एकको मृत्यु

सर्लाही- नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि झडप भएको छ । भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भारतीयहरू नारायणपुर नाका हुँदै शुक्रबार बिहानै जबरजस्ती नेपालतर्फ प्रवेश…