Live on
Your Voice, Your Power
बागलुङ- फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता छ । निकै चिसो मौसम हुने यस क्षेत्रमा बिरलैमात्र घाम लाग्ने भएकाले सञ्चारको पहुँच राम्रोसँग…