समाचार Archives | Page 8174 of 8568 | Khabarhub Khabarhub

बैंक अफ काठमाडौंका पूर्व सीईओसँग सर्वोच्चले माग्यो १ करोड धरौटी

काठमाडौं– सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । श्रेष्ठ उच्च अदालत पाटनको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । तर, सर्वोच्च अदालतले भने १ करोड धरौटी तिराई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न…