समाचार « Khabarhub

जर्मन बुन्डेस लिगा : आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित

काठमाडौं - जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा आरबी लेइप्जिग विजयी भएको छ । कोरोना भाइरसको महामारीकाबीच जारी खेलमा लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको हो । आरबीका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो वर्नर र ओल्मोले गोल गरे । कोल्नेका तर्फबाट भने कोर्डोबा र मोडेस्टले गोल गरेका थिए । जीतपछि २९ खेलबाट…