समाचार Archives | Page 8242 of 8636 | Khabarhub Khabarhub

नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस्

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका आठ सदस्यले नेपाललाई पत्र लेखेका छन् । उनीहरुले तिब्बती शरणार्थीहरुको मानव अधिकारको पूर्ण रक्षा गर्न आह्वान गर्दै पत्र पठाएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पत्र लेख्दै उनीहरुले तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगर्न आग्रह गरेका हुन् । सेप्टेम्बर ५ मा तिब्बतबाट नेपाल प्रवेश गरेका ६…