समाचार Archives | Page 8241 of 8633 | Khabarhub Khabarhub

नेपालका ९५ प्रतिशत घरधुरीमा विद्युत पहुँच

काठमाडौं- नेपालमा ९५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ । सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि सयमध्ये ७० परिवारले काठमाडौं र अन्य…