Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की…