Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका छन् । उनले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको लगातार आरोण गरे विश्व कीर्तिमान कायम गरेका हुन् । बेलायती सेनामा कार्यरत म्याग्दी, अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले मंगलबार बिहान चीनको तिब्बतमा अवस्थित शीशापाङ्मा हिमालको सफल आरोण गरेसँगै यो कीर्तिमान रचेका हुन्…