समाचार « Khabarhub

कोरोना परीक्षणको दायरा बढाइएको सरकारको दाबी, रोकथाम, उपचार र नियन्त्रणका लागि कार्यविधि लागू

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको फैलन नदिने परीक्षणको दायरालाई बढाइएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरोना परीक्षणको दायरालाई बढाइएको बताएका हुन् । प्रवक्ता देवकोटाले चैत महिनामा विदेशबाट आएका काठमाडौं उपत्यका र उपत्यका बाहिर विभिन्न जिल्लामा क्वारेन्टाइनमा रहेका व्यक्तिकोहरु कोरोना परीक्षणको दायरा बढाइएको बताए ।…