समाचार « Khabarhub

कुवेतका प्रधानमन्त्रीले भने– यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं

काठमाडौं– कुवेतले आफ्नो देशमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल–खालिद अल सबाहले आफ्नो देशमा रहेका नेपालीहरुलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र त्यसले प्रवासी नेपालीमा पार्न सक्ने असरका विषयमा…