Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो । सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८…