इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ चालु आर्थिक वर्षको परिमार्जित बजेट (पूर्णपाठ)

काठमाडौँ– देउवा सरकारले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको वार्षिक बजेट संशोधन गरेको छ । सरकारले शुक्रबार संसदमा ओली सरकारले ल्याएको बजेट अध्यादेश बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेका छन् । पूर्णपाठ