समाचार « Khabarhub

नेपालस्थित अमेरिकी राजदूतावासद्वारा डीभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

काठमाडौं– कोभिड-१९ (कोरोनाभाइरस) का कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । चैत ४ गतेदेखि लागु हुने गरी डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्ने तर अहिलेनै त्यसका लागि निश्‍चित समय तोक्‍न…