Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरे । ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह…